how to prevent hacker on facebook

संसारमा फेसबुक शब्द थाहा नहुने मान्छे सायद कम होलान्।नयाँ पुस्ता देखि पुरानो पुस्ताहरू सामाजिक सञ्जाल फेसबुक,ट्विटर,टिकटक लगायतका प्लेटफर्ममा अधिकांश समय बिताउने गर्छन।फेसबुक लोकप्रियका साथै धेरै मानिसहरूले प्रयोग गर्ने सामाजिक सञ्जाल हो।विश्वमा बसोवास गर्ने कुल जनसङ्ख्याको 20% जनसङ्ख्याले फेसबुक प्रयोग गर्छन। हामीहरु फेसबुक मार्फत आफ्ना साथीभाई परिवारजन सङ्ग सजिलै जोडिन सक्छौ। मनोरञ्जन, स्वास्थ्य,अर्थिक, सामाजिक विकासमा पनि फेसबुकको महत्वपूर्ण भूमिका रहेको छ।फेसबुक प्रयोगकर्ता जति धेरै छन उति नै फेसबुक अकाउन्ट् सम्बन्धित समस्या आउने गर्छन। प्रयोगकर्तालाई आफ्नो फेसबुक अकाउन्ट् सम्बन्धित समस्याका बारेमा थाहा नहुनपनि सक्छ थाहा भए पनि कसरी सजिलोसँग समाधान गर्ने बारेमा ज्ञान नहुन् सक्छ। तसर्थ यस्ता समस्या आउनु पुर्ब नै केही सीमित सेटिङहरु मिलाइयो भने भविष्यमा फेसबुकअकाउन्ट् सम्बन्धित समस्या समाधान गर्नु सजिलो हुनेछ। फेसबुक अकाउन्ट् को पासवर्ड बिर्सेदा, ह्याक हुँदा तथा अकाउन्ट् रिकभरी गर्दा आवश्यक पर्ने सेटिङहरु कसरी सेट गर्ने यसको बारेमा सम्पूर्ण जानकारी दिनेछु।

अनिवार्य इमेल ठेगाना राख्ने

हामीले फेसबुक अकाउन्ट् विभिन्न तरिकाले क्रिएट् गरेका हुन्छन। फेसबुक अकाउन्ट् क्रिएट् गर्दा फोन नम्बर अथवा  इमेल याड्रेस प्रयोग गरि अकाउन्ट् क्रिएट् गरेका हुन्छै।तपाईँहरू पनि नया  फेसबुक अकाउन्ट् क्रिएट् गर्ने सोचाइमा हुनुहुन्छ भने अकाउन्ट् क्रिएट् गर्दा सधै इमेल याड्रेस देखि क्रिएट्  गर्नु होला। यदि फोन नम्बर देखि अकाउन्ट् क्रिएट् गर्नु भएको छ।भने तपाईले भविष्यमा पासवर्ड बिर्सेको अवस्थामा आफूले अकाउन्ट् क्रिएट् गर्दा प्रयोग गरेको फोन नम्बर आफैं सङ्ग हुनपर्नेछ किनकि पासवर्ड रिसेटको लागि फेसबुकले भेरिफिकेसन् कोड पठाउने गर्छ उक्त  कोड राखिसके पछि मात्र पासवर्ड रिसेट हुन्छ। त्यसैले नम्बरमा आएको कोड देखि पासवर्ड रिसेट  गर्नसक्छौँ। इमेल याड्रेस  देखि अकाउन्ट् क्रिएट् गरेको छ भने सजिलै सङ्ग पासवर्ड रिसेट गर्नसक्छौ। इमेल देखि अकाउन्ट् क्रिएट् गर्नु भएको छ तर तपाईलाई फोन नम्बर थप्नु गर्ने चाहना छ भने  आफ्नो फेसबुक सेटिङ देखि थप्नु सक्नुहुन्छ। फोन नम्बर देखि अकाउन्ट् क्रिएट् गरेको अवस्थामा पनि सेटिङमा गई इमेल थप्नु सक्नुहुन्छ

  • आफ्नो facebook profile मा रहेको setting privacy मा click गर्ने।
  • Setting page मा रहेको personal information मा click गरि contact information लाई open गर्ने
  • तपाईको screen मा add phone number र add email address लेखेको हुन्छ। त्यसमा click गरि आफुलो चाहेको phone number वा email address add गर्न सक्नुहुन्छ।

विश्वास मित्र सूची चयन गर्ने

फेसबुकमा रहेको अर्को महत्वपूर्ण सेटिङ भनेको आफुले विश्वास गरेका साथीलाई आफ्नो trust friends list मा add गर्नु हो।यसरी आफ्ना विश्वासिला 5 साथीलाई  आफ्नो फेसबुक अकाउन्ट् मा add गरेको अवस्थामा फेसबुक अकाउन्ट् ह्याक हुँदा ,लामो समय सम्म अकाउन्ट् प्रयोग नगरेको अवस्थामा अथवा धेरै पटक गलत पासवर्ड type गरि  अकाउन्ट् block भएको अवस्थामा पनि विश्वासिला साथी मार्फत अकाउन्ट् unblock गर्न सकिन्छ।

  • Trust friends list को लागि आफ्नो facebook मा रहेको setting and privacy मा click गर्ने 
  • Setting page open भइसके पछि security मा click गर्ने  र security and login page open गर्ने 
  • Security and login page मा रहेको setting up extra security मा click आफुले choose गर्न चाहेको trust friends list set गर्न सक्नुहुन्छ। 

Profil>setting and privacy 

Setting >settings and login

Setting up extra security 

Choose 3 to 5 friends

लामो पासवर्ड प्रयोग गर्ने

इन्टरनेट प्रयोग गरि विभिन्न ह्याकर  समूहले फेसबुकका पासवर्डहरु ह्याक गरि ब्ल्याकमेल गर्नेछन् यस बाट जोगिन फेसबुक प्रयोगकर्ताले आफ्नो पासवर्ड समय समयमा परिवर्तन गरि राख्नुपर्छ।पासवर्डमा  नम्बर, symbols,र अपरकेस र लोअरकेस अक्षरहरू समावेश गर्नुहोस् र  पासवर्ड  सधै 7 शब्द भन्दा बढी प्रयोग  गर्नुहोस । यसरी 7 शब्द भन्दा बढि हुने गरि क्रिएट् गरिएको पासवर्ड  ह्याकरहरुले सजिलोसँग  ह्याक गर्नसक्दैन।

Also read: How To Recover Permanently Deleted Facebook Messages On Mobile

Leave a Reply

Your email address will not be published. Required fields are marked *