मानिसहरु आफ्नो वरपर भएका दृष्यहरुलाई क्यामेरामा कैद गरि सामाजिक सञ्जाल, वेबसाइट, बल्ग आदिमा शेयर गर्न मन पराउछन। यसका साथै युटुब, टिकटक लगायत अन्य भिडियो शेयरिङ् प्लेटफर्ममा आफुले सुट गरेका भिडियोहरु शेयर गर्छन। हाई क्वालिटी फोटो तथा भिडियो सुट गर्न मन पराउने स्मार्टफोन प्रयोगकर्ताहरुले बजेट अभावका कारण फ्लैगशिप फोन खरिद गर्न सक्नु भएको छैन। भने अब तपाईँहरूले चिन्ता लिनुपर्दैन किनभने आजभोलि विभिन्न अन्तर्राष्ट्रिय स्मार्टफोन कम्पनीहरुले मिड-रेन्ज फोनमा उच्च प्राविधि युक्त क्यामेरा फिचर्स समावेश गरि नेपाली बजारमा लन्च गरेका छन। यि फोनहरु फ्लैगशिप स्मार्टफोन भन्दा कम छैन। उच्च क्वालिटी क्यामेरा फिचर्स लगायत अन्य थुप्रै फ्लैगशिप फोनका फिचर्सहरु समावेश छन। जुन नेपाली बजारमा रु 30000 सम्म खरिद गर्न सकिन्छ।आज म तपाईँहरूलाई यस्तै टप 4 उत्कृष्ट क्यामेरा सेट अप भएका स्मार्टफोन बारे जानकारी दिनेछु। यसक लागि यो आर्टिकल पुरा पढ्नु होला। आर्टिकल मन पर्यो भने शेयर पनि गरि दिनुहुन होला।
Smartphone Name | Camera setup | Price |
1. Redmi Note 11S | 108 MP f/1.9, Wide Angle, Primary Camera(26 mm focal length, 1.52″ sensor size, 0.7µm pixel size)8 MP f/2.2, Ultra-Wide Angle Camera 2 MP f/2.4, Macro Camera 2 MP f/2.4, Depth Camera | रु 29999 |
2. Realme 9 | 108 MP f/1.75, Wide Angle (83° field-of-view), Primary Camera(23.6 mm focal length, 1.67″ sensor size, 0.64µm pixel size)8 MP f/2.2, Wide Angle Camera(15.7 mm focal length, 4.0″ sensor size, 1.12µm pixel size)2 MP f/2.4, Macro Camera(21.9 mm focal length, 5.0″ sensor size, 1.75µm pixel size) | रु 33499 |
3. Samsung Galaxy A23 | 50 MP f/1.8, Wide Angle (77° field-of-view), Primary Camera 5 MP f/2.2, Ultra-Wide Angle Camera(5.0″ sensor size, 1.12µm pixel size)2 MP f/2.4, Macro Camera 2 MP f/2.4, Depth Camera | रु 29999 |
4. Samsung Galaxy M32 | 64 MP f/1.8, Wide Angle, Primary Camera(26 mm focal length, 1.97″ sensor size, 0.7µm pixel size)8 MP f/2.2, Ultra-Wide Angle Camera(4.0″ sensor size, 1.12µm pixel size)2 MP f/2.4, Macro Camera 2 MP f/2.4, Depth Camera | रु 28999 |
1.Redmi Note 11S
मिड-रेन्ज स्मार्टफोनहरुमा साओमी कम्पनीले पहिलो पटक 108MP क्यामेरा सेटअप भएको रेडमी नोट 11S स्मार्टफोन 2022 मा लन्च गरेको थियो। रेडमी नोट 11S को ब्याक साइडमा चार ओटा क्यामेरा सेटअप प्रयोग गरिएको छ। इमेज रेजुलेशन अन्य मिड-रेन्ज स्मार्टफोन भन्दा राम्रो छ। जसको रेजुलेशन 12000×9000 pixels छ। यो फोनको ब्याक क्यामेरा 108MP f/1.9 वाइड एङगल 8MP f/2.2 अल्ट्रा वाइड एङगल क्यामेरा 2MP f/2.4 macro क्यामेरा 2MP f/2.4 डिप्थ क्यामेरा छ। यो स्मार्टफोन देखि 1920×[email protected] ,1280×[email protected] मा भिडियो रेकर्डिङ गर्नु का साथै डिजिटल जुम, अटो फ्ल्यास , फेस डिटेकस्न, फ्ल्यास लाइट जस्ता फिचर्सहरु पनि प्रयोग गर्न सकिन्छ। फर्न्ट क्यामेरा 16MP वाइड एङगल प्राइमरी क्यामेराले 1920×[email protected] 1280×[email protected]मा भिडियो रेकर्डिङ गर्न सकिन्छ।

2.Realme 9
रियलमी कम्पनीले आफ्नो मिड-रेन्ज स्मार्टफोन रियलमी 9 मा पहिलो पटक 108MP प्राइमरी क्यामेरा भएको स्मार्टफोन 2022 मा लन्च गरेको थयो। रियलमी 9 108MP क्यामेरा सेटअप भएको पहिलो मिड-रेन्ज फोन भने होइन यस अघि नै साओमि कम्पनीले आफ्नो मिड-रेन्ज फोन रेड्मी नोट 11S मा 108MP क्यामेरा सेटअप उपलब्ध गराएको थियो। रियलमी 9 को रियर क्यामेरामा 3 ओटा लेन्स जडान गरिएको छ। क्रमशः 108MP f/1.75 वाइड एङगल प्राइमरी क्यामेरा, 8MP f/2.2 वाइड एङगल क्यामेरा, 2MP f/2.4 Macro क्यामेरा रहेको छ। रियर क्यामेरामा तपाईँहरूले फ्ल्यास लिड, अटो फोकस का साथै 12000×9000 pixels ईमेज रेजुलेशन र 10× डिजिटल जुम गर्न सकिन्छ। रियलमी 9 फोन देखि 1920×1080 @ 30fps र 1280×720 @30fps मा भिडियो रेकर्डिङ गर्न सकिन्छ। फर्न्ट क्यामेरा सेटअपको कुरा गर्दा कम्पनीले सेल्फि क्यामेराको लागि सिङ्गल क्यामेरा सेटअप प्रयोग गरेको छ । जुन 16mp f/2.45 वाइड एङगल प्राइमरी क्यामेरा रहेको छ। फर्न्ट क्यामेरादेखि 1920×1080@ 30fps मा भिडियो रेकर्डिङ गर्न सकिन्छ।

3.Samsung Galaxy A23
उत्कृष्ट क्यामेरा सेटअप चाहने ब्यक्तिहरुलाई सामसुङ ग्यालेक्सी ए23 स्मार्टफोन राम्रो छनोट हुनसक्छ। मिड-रेन्ज प्राईसका स्मार्टफोनहरुमा क्वाड क्यामेरा सेटअप भएका फोनहरु धेरै भएता पनि सामसुङ ग्यालेक्सी ए23 मा प्रयोगकर्ताले अलि भिन्न किसिमको अनुभव गर्न पाउने छन। सामसुङ ग्यालेकसी ए23 स्मार्टफोनको रियर क्यामेरा बारे कुरा गर्दा यो फोनमा चार ओटा लेन्स प्रयोग गरिएको छ। 50MP f/1.8 वाइड एङगल प्राइमरी क्यामेरा,5MP f/2.2 अल्ट्रा वाइड एङगल क्यामेरा 2MPf/2.4 macro क्यामेरा 2MP f/2.4 डिप्थ क्यामेरा छ। 8150×6150 इमेज रेजुलेशनका साथै 10× डिजिटल जुम,अटो फ्यालस, फेस डिटेकस्न फिचर्स रहेका छन। ए23 देखि 2840×[email protected] मा भिडियो रेकर्डिङ गर्न सकिन्छ। अगाडि सिङ्गल क्यामेरा 8mp f/2.2 वाइड एङगल प्राइमरी क्यामेरा छ। फर्न्ट क्यामेरा देखि 1920×[email protected]मा भिडियो रेकर्डिङ गर्न सकिन्छ।

4.Samsung Galaxy M32
सामसुङ कम्पनीले आफ्नो फ्लैगशिप वा मिड-रेन्ज स्मार्टफोनहरुमा उत्कृष्ट क्यामेरा सेटअप दिदै आएको छ। कम्पनीले गत बर्ष लन्च गरेको सामसुङ ग्यालेक्सी M32 स्मार्टफोनको क्यामेरा अन्य मिड-रेन्ज स्मार्टफोनहरु सङ्ग तुलना गर्दा अन्य फोन भन्दा राम्रो रहेको छ। सामसुङ ग्यालेक्सी एम32 को ब्याक साइडमा क्वाड क्यामेरा प्रयोग गरिएको छ जुन 64MP f/1.8 वाइड एङगल प्राइमरी क्यामेरा, 8MP f/2.2 अल्ट्रा वाइड एङगल क्यामेरा,2MP f/2.4 macro क्यामेरा, 2MP f/2.4 डिप्थ क्यामेरा छ। ईमेज रेजुलेशन 9000×7000 pixels का साथै 10×डिजिटल जुम गर्न सकिन्छ।ब्याक क्यामेरामा अटो फोकस, फेस डिटेकस्न, टच फोकस जस्ता फिचर्सले प्रयोगकर्तालाई क्यामेरा चलाउन सजिलो अनुभव हुन्छ।एम32 को ब्याक क्यामेरा देखि 1920×[email protected] मा भिडियो रेकर्डिङ गर्न सकिन्छ। सेल्फि क्यामेरा सेटअप सिङ्गल रहेको छ। जुन 20MP f/2.2 वाइड एङगल प्राइमरी क्यामेरा देखि 1920×[email protected] को भिडियो रेकर्डिङ गर्न सकिन्छ।
