एलोन मस्कले OPENAI को विकल्पको रूपमा AI अनुसन्धान प्रयोगशाला निर्माण गर्दै
एलोन मस्क र गुगलका पूर्व कर्मचारी इगोर बाबुश्किनले च्याट जीपीटीको वैकल्पिक एआई रिसर्च टिम बारे छलफल गरेका छन। ओपनएआई द्वारा निर्मित च्याटबोट च्याट जीपीटी को सफलता पछि विभिन्न टेक कम्पनीहरुले …