About us

नमस्कार तपाईँहरूलाई मई टेक संसारमा स्वागत छ।मई टेक संसार देखि टेक्नोलोजी सम्बन्धित सम्पूर्ण जानकारी पढ्न सक्नुहुन्छ। यो ब्लग बनाउनुको मुख्य लक्ष्य टेक्नोलोजी सम्बन्धित जानकारी तथा नयाँ नयाँ Update नेपाली भाषामा सरल र सामान्य रुपले आम मानिसहरु सामु प्रस्तुत गर्नु हो।

मई टेक संसार ब्लगको सुरुवात

मई टेक संसार बनाउनु भन्दा पहिला कुनै पनि टेक्नोलोजी सम्बन्धित जानकारी आवश्यक पारेको अबस्थामा google मा सर्च गर्दा सम्पूर्ण ब्लगहरु English भाषामा थिए। तत्पश्चात् मेरो मनमा सम्पूर्ण नेपाली भाषीका लागि टेक्नोलोजी सम्बन्धित जानकारी दिने ब्लग बनाउनुपर्छ भन्ने विचार आएको थियो।यसरी मई टेक संसार ब्लकको सुरुवात भएको थियो। तपाईँहरूले यस ब्लग देखि टेक्नोलोजीका साथै नयाँ नयाँ मोबाइलहरूको comparison र Earn money online सम्बन्धित Articles पढ्न सक्नुहुनेछ। मेरो सानो प्रयासलाई सधै साथ र सल्लाह सुझावको अपेक्षा गर्छु। 

   धन्यवाद। ।